प्रा. पिताम्बर शर्माले लण्डनमा प्रवचन दिनुहुने

बेलायत-नेपाल प्रज्ञा परिषदको १५ औं वार्षिक नेपाल प्रवचन यसपटक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पिताम्बर शर्माले लण्डनमा दिनुहुनेछ। आउँदो बिहीबार २३ नोभेम्बर बेलुका स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने कार्यक्रममा प्रा. शर्माले ‘नेपालको सङ्घीयता र विकास रणनीति’ का बारे आफ्नो विचारहरु राख्‍नुहुनेछ। नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा … Continue reading प्रा. पिताम्बर शर्माले लण्डनमा प्रवचन दिनुहुने